नागरिक न्युज
- सरकारी भिजिलान्तेको घुसपैठले प्रेसमाथि आक्रमण भयो : लेखी - काठमाडौं, जेठ ७ (नागरिक)- नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको तीन दिने बन्दको पहिलो दिन शानदाररुपमा सफल भएको जनाएको छ। महासंघका अध्यक्ष राजकुमार लेखीले प्रेस विज्ञप्ती जारी गर्दै सरकारी संरक्षणप्राप्त भिजिलान्तेहरुको घुसपैठले प्रेसमाथि आक्रमण भएको उल्लेख गरेको छ।
- प्रदर्शनकारीले पत्रकारको हात भाँचे, एक दर्जन सवारी तोडफोड - चाँदनी हमाल, चितवन, जेठ ७- संयुक्त थारु संघर्ष समितिले नवलपरासीको डण्डास्थित थारु संग्रहालयमा आयोजना गरेको विरोध सभाको समाचार संकलन गरेर फकिर्दै गरेका नवलपरासीका पत्रकार हरि शर्माको थारु कार्यकर्ताले हात भाँचिदिएका छन्। पत्रकार शर्मा अन्नपूर्णपोष्ट, इमेज च्यानललगायतका सञ्चारमाध्यममा कार्यरत छन्।
इ-कान्तिपुर
- कांग्रेस नेता निधिविरुद्ध प्रदर्शन - बृहत् मधेसी मोर्चाका कार्यकर्ताले मधेसविरोधी अभिव्यक्ति दिएको भन्दै आइतबार कांग्रेस पूर्व महामन्त्री विमलेन्द्र निधीको जनकपुर- १ मिल्स एरियास्थित निजी निवास अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
- बेल्जियममा नवनियुक्त राजदूतको सम्मान - गैह्र आवासीय नेपाली संघ (एनआरएन) बेल्जियमले आफ्नो कार्यकाल सम्हालन पुगेका नव नियुक्त राजदूत राममणि पोखरेललाई एक कार्यक्रमबीच स्वागत गरेको छ ।
बिबिसी नेपाली सेवा
मेरो संसार
- आज फेरि बन्द -
आज फेरि बन्द छ। आफ्ना माग पूरा गराउन बन्द गराउनै पर्ने मानसिकता सबैमा हावी हुन थालेपछि यस्तो हुन थालेको हो। काठमाडौँमा विगत १३ दिनमा बन्द आह्वान गरिएको यो आठौँ पटक हो। तराईका केही जिल्लामा लगातार बन्द भएको आज छैटौँ दिन हो। काठमाडौँमा केही बन्दको असर बिल्कुल परेन। तर केही बन्दले पूरै ठप्प बनायो। आजदेखि [...]
- कथा यात्रा (भाग ८) -
माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको आठौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। यसपटक बद्री अधिकारीको कथा तपाईँहरुको मत पाएर छनौट भएको छ। यो यात्राको आठौँ भाग पढ्न भित्र आउनुस्।
खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले [...]
